अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन

विकल्प न्यूज/बेनी फागुन २९ गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको दोस्रो अधिबेशन गाउँपालिका केन्द्र पोखरेबगरमा सुरु भएको छ । अधिबेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभयो । अधिबेशन उद्घाटन गर्नुहुँदै नेता नेपालीले कांग्रेस–माओवादीको गठबन्धनले मुलुकको हित नगरेका कारण टुटेको बताउनुभएको छ । मुलुकको विकास र समृद्धिका लागि अहिलेको नयाँ … Continue reading अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन